वडाध्यक्ष पवन तिवारीद्वारा २00 थान कम्बल वितरण

   
75   पटक पढिएको

वीरगंज,२३ पुस
पर्साको कालिकामाई गाउपालिका वडा नंंं.५ विरंन्चीवर्वाका वडाध्यक्ष पवन तिवारीले २00 थान कम्बल वितरण गर्नुभएको छ ।

वडा नंं.५ विरञ्चिवर्वा अन्तरगत रहेका गरिब तथा दलित घरपरिवारलाई चिसो छल्न कम्बल वितरण गर्नुभएको हो । कालिकामाई गाउपालिका वडा नम्बर ५ विरञ्चिवर्वा स्थित सेमरा, बलुवा विरंन्चीवर्वा लगायतका ४ वटा टोलका २ सय घरपरिवारमा कम्बल वितरण गरिएको वडा अध्यक्ष पवन तिवारीले जनाकारी दिनुभयो । 

अत्याधिक चिसोबाट प्रभावित भएका विपन्न परिवारमा पुगी व्यक्तिगत रुपमा सहयोग स्वरुप कम्बल वितरण गरिएको अध्यक्ष तिवारीले बताउनुभयो ।

सो अवसरमा वडा सदस्य महेन्द्र पटेल,भोज पटेल, सदिक मिया, पृथ्वी साह,बच्चन राउत,रामानन्द चौहान,भुलावन राम लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।