प्रकाश थारुको पहलमा ह्विल चेयर वितरण

   
40   पटक पढिएको

वीरगंज, २२ पुस ।  
पर्साको विन्दवासिनी गाउँपालिका वडा नम्बर २ बस्ने रामदेव महतो नुनियाको १२ वर्षिय भोला महतो नुनियालाई हवील चेयर प्रदान गरिएको छ । 

पर्सा जिल्ला कै बासिन्दा हाल सिडनीको असट्रेलियामा बस्दै आउनु भएको अरुण कुमार ठाकुर र जिङगर ट्याग रेस्टुरेन्ट सिडनी अस्ट्रेलियाको पूर्ण आर्थिक सहयोग तथा सामाजिक अभियन्ता प्रकाश थारुको पहलमा  अपाङ्ग बालकलाई कमोड सहितको ह्विल चीयर प्रदान गरिएको हो । 

ह्विल चेयर वितरण कार्यक्रममा बहुवर्वाभाठाका वडाध्यक्ष सागिर मियाँ, बहुअर्वाभटा प्रहरी चौकी ईन्चार्ज प्र स नि हरि प्रसाद बास्तोला, समाजसेवी हरिन्द्र सहनी, प्रमोद कुश्वाहा, बिश्नु पङगेनी, राजेश रौजियार, असोक राज ठाकुर, रामजी ठाकुर तथा निज बालकको हजुर आमा शान्ति देवी महतोको रोहबरमा समाजीक अभियन्ता प्रकाश थारुले घरमै पुगेर कमोड सहितको ह्विल चीयर हस्तान्त्रण हस्तानान्तरण गर्नुभयो ।

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।