साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन

   
19   पटक पढिएको

विन्दुभुषण साह
विरगंज,२२ पुस
वीरगंज महानगरपालिका वडा नं.२७ उदयपुर घुर्मीमा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडको १३ औं बार्षिक साधारणसभा सम्पन भएको छ ।

संस्थाका अध्यक्ष हृदयनारायण प्रसाद कुर्मीको सभापतित्वमा सम्पन कार्यक्रमको उदघाटन नेपाली कांग्रेसका नेता एवम प्रदेशसभा सदस्य राजेश्वर साह तेलीले गर्नुभएको थियो । 

संस्थाको १३ औ साधारणसभामा संस्थाका प्रबन्धक बलिराम प्रसािद यादवले १० करोड ८९ लाख ५१ हजार ४९ रुपैयाको आयव्यय प्रस्तुत गर्नुभएको थियो । 

कार्यक्रममा वीरगंंज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्की ,संचालक समितिका सदस्यहरु लगायत शेयरधनीहरुको सहभागिता रहेको संस्थाका सदस्य मैनेजर चौरसियाले जानकारी दिनुभयो ।  

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।