पकहामैनपुर गाउपालिकामा लगाएको प्रतिबन्धित गाजा खेती प्रहरीद्वारा फडानी

   
182   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,२२ पुस
पर्साको पकहामैनपुर गाउपालिकामा लगाएको प्रतिबन्धित गाजा खेती प्रहरीले फडानी गरेको छ । 

गाउपालिका अन्तरगत वडा नं.१ धोरे र वडा नं.२ मधुबनीमा लगाएको गाजा खेती नेपाल प्रहरी र शसस्त्र प्रहरीको संयुक्त टोलीले फडानी गरेको हो । 

धोरे र मधुबनीमा प्याज र गहु खेतमा लुकाएर लगाईएको गाजा खेती प्रहरी चौकी धोरे र शसस्त्र प्रहरी बेस क्याम्प पकहामैनपुरको संयुक्त प्रहरी टोलीले फडानी गरेको शसस्त्र प्रहरी निरीक्षक विक्रम बोगटीले जानकारी दिनुभयो । 

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।