वीरगंजलाई राजधानी बनाउनुपर्ने मांग गर्दै आज दोस्रो दिन पनि अनशन जारी

   
103   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,२१ पुस

वीरगंजलाई प्रदेश नं.२ को प्रादेशिक राजधानी बनाउनुपर्ने मांग गर्दै हिजोबाट वीरगंजमा शुरु भएको रिले अनसन आज पनि जारी रहेको छ । 

राजधानीको माग गर्दै आन्दोलित भएका बारा पर्साका नेता तथा स्थानियले दवाव स्वरुप आज बाट वीरगंजको घण्टाघरमा रिले अनसन शुरु गरेका हुन् । 

आजको रिले अनसनमा एमालेका पुर्व सांसद राजकुमार गुप्ता,युवा नेता यसवन्त यादव,अकलेश साह तेज प्रकाश सहनी ,नेपाली कांग्रेसका विद्यार्थी नेता सुधिर पटेल,महिला नेतृ रेखा साह,नेपाली कांग्रेसका तर्फबाट प्रदेशसभा सदस्य ओम प्रकाश शर्मा ,विद्याथी नेता बद्री तिवारी लगायतको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।