वडा प्रहरी कार्यालय विर्ताद्वारा ५० थान कम्बल वितरण

   
128   पटक पढिएको

दिपक चौरसिया 
विरगंज,२२ पुस

अत्याधिक चिसो बढेपछि चिसोबाट प्रभावित ब्यक्तिहरुलाई वडा प्रहरी कार्यालय वीर्ता वीरगंजले ५० थान कम्बल वितरण गरेको छ । 

विभिन्न दाताहरुको सहयोगमा वडा प्रहरी कार्यालय वीर्ता वीरगंजका प्रहरी निरीक्षक अनिश कर्णले छपकैयाको मुसहर बस्ती र प्रगतिनगरको डोम बस्तीमा आज कम्बल वितरण गर्नुभएको हो । 

चिसोबाट अति प्रभावित सो बस्तीका ५० घरपरिवारलाई कम्बल वितरण गरिएको प्रहरी निरीक्षक कर्णले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।