प्रदेश राजधानीबारे कुनै निर्णय भएकाे छैन, भ्रममा नपर्नुस : प्रधानमन्त्री कार्यालय

   
36   पटक पढिएको

काठमाडाैँ, १९ पुस । प्रदेशहरुको अस्थायी राजधानीबारे कुनै निर्णय नभएकोे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । राजधानी तोकिसकिएको भनेर प्रचार भएको र सोही आधारमा कतिपय जिल्लामा आन्दोलन समेत सुरु भएपछि सरकारले बुधबार बिज्ञप्ती जारी गरेर अस्थायी राजधानी नतोकिएको प्रष्ट पारेको हो ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरि पन्थीले बुधबार बिज्ञप्ती जारी गर्दै अस्थायी राजधानीबारे कुनै निर्णय नभएकाले भ्रममा नपर्न आग्रह गरेको गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका सहसचिव राजेन्द्र पौडेल संयोजकत्वको समितिले सातै वटा प्रदेशको अस्थायी राजधानीबारे मंगलबार प्रतिवेदन दिएको थियो । तर सोही आधारमा नभई थप छलफलपछि अस्थायी राजधानी तोकिने सरकारले जनाएको छ । सरकारले अस्थायी राजधानी तोक्न सर्वदलीय बैठक बोलाएको छ । विस्तृत छलफलपछि मात्र अस्थायी राजधानी तोक्ने सरकारको तयारी छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।