याैन उत्तेजनामा पत्नीले चपाइदिन लाेग्नेकाे अण्डकाेष

   
62   पटक पढिएको

ताइवान । ताइवानमा एक हैरान लाग्ने घटना सार्वजनिक भएको छ । एकजना व्यक्तिलाई यस्तो हालतमा अस्पतालमा ल्याइयो कि जसलाई देख्दैमा सबै अचम्ममा परे । तर, वास्तवमा ती मानिसमाथि जुन बज्रपात भएर अस्पताल ल्याइएको थियो, त्यो थाहा पाउँदा डाक्टरहरु नै झसँग भए ।

द सन पत्रिकाको रिपोर्ट अनुसार ती व्यक्ति आफ्नी पत्नीसँग सहवास गरिरहेका रहेछन् । त्यहीँ बेला उनकी पत्नीले अधिक उत्तेजनामा होस गुमाएर आफ्नै लोग्नेको यौनांग टोकिदिइन् ।

पत्नीको टोकाइले ती व्यक्तिको दायाँ अण्डकोष नै चुँडियो । त्यस्तो अवस्थामा स्थानीय समय अनुसार रातको २ बजे गम्भीर घाइते अवस्थामा उनलाई अस्पताल लगियो ।

५१ वर्षका वांग नामका ती व्यक्ति अस्पतालमा पुग्दासम्म कचौरामा आफ्नो चुँडिएको एउटा अण्डकोष हातमा समाएका थिए ।

वांग पेशाले एक कार मर्मत कारखानामा काम गर्दछन् । उनकी पत्नीको नाम शाया हो । उनीहरुको धेरै वर्षअघि बिहे भएको थियो । दुईजना बच्चा पनि जन्मिसकेका थिए र परिवार खुसीपूर्वक बाँचिरहेको थियो ।

तर एक्कसी एकरातको त्यो घटनाले उनीहरुको वैवाहिक जिवनमै बज्रपात ल्याइदियो ।

डाक्टरहरुले श्रीमतीको टोकाइबाट चुँडिएको उनको अण्डकोष पहिलेकै अवस्थामा गाँस्न असफल भए । जसका कारण उनको केवल एउटा मात्र अण्डकोष बँचेको छ र अण्डकोषको घाउ पनि निको हुन थालेको छ । अहिले उनको अस्प्तालमा उपचार भैरहेको बताइएको छ ।

अनलाईन खबर

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।