आगलागीमा परि १४ जनाको मृत्यु, १२ जना भन्दा बढी घाइते

   
14   पटक पढिएको

मुम्बई, १४ पुस । भारतको मुम्बईस्थित मुम्बई कम्प्लेक्समा भएको आगलागीमा परी १४ जनाको मृत्यु भएको छ । दर्जन बढी घाईते भएको त्यहाँको विपद् व्यवस्थापन विभागले जनाएको छ ।

आगजनीमा मारिनेमा अधिकांश महिलाहरु रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । मुम्बईको चर्चित कमला मिल्स रेस्टुरेन्ट तथा सपिङ कम्पाउण्डस्थित सो कम्प्लेक्समा गएराती १२ बजेतिर आगलागी भएको बताईएको छ ।

आगलागीको कारण भने खुलेको छैन । अहिलेसम्म सयभन्दा बढीको उद्धार गरिसकिएको उद्धारमा संलग्नलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।  

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।