लालू यादव जेल जाने पक्का

   
22   पटक पढिएको

बिहार, ८ पुस । भारतकाे बिहार राज्यका पूर्व मुख्यमन्त्री एवं चर्चित नेता लालू यादव जेल जाने पक्का भएकाे छ । बिहारकाे सबैभन्दा चर्चित चारा घोटाला काण्डमा जाेडिएका तीन मुद्दामा राँचिकाे विशेष अदालतले अाज फैसला गरेसंगै लालू यादव जेल जाने पक्का भएकाे हाे ।

अदालतले लालू सहित १५ जनालाई दाेषि ठहर गरेकाे छ । अदालतकाे फैसलासंगै अब लालू लगायत सबै दाेषि जेल जाने पक्का भएकाे भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् । लालूलाई कति सम्मकाे सजाय ताेक्ने भन्नेबारे भने ३ जनवरीमा बहस हुने र मुद्दा नटुंगिएसम्म जेलमा नै रहने छन् ।

यस अघि लालू यादवले प्रधानमन्त्री नरेन्द्र माेदी, मुख्यमन्त्री नीतीश कुमार र सीबीअाइले अाफुलाई फसाएर जेल पठाउने षड्यन्त्र गरिरहेकाे बताएका थिए । जेल जान कुनै डर नलाग्ने भन्दै उनले भनेका छन् मलाइ न्याय प्रति विश्वास छ र न्याय मिलेरै रहन्छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।