आज वर्षभरिकै छोटो दिन, अब के हाेला ? (हेर्नुहाेस्)

   
15   पटक पढिएको

काठमाडाैँ, ६ पुस । आज वर्षभरिकै छोटो दिन हो । दिन छोटो हुँदै गर्दा रात भने लामो हुने गर्दछ ।

 

दीर्घवृत्तमा घुम्ने सूर्य पृथ्वीको दक्षिणी गोलार्धको पूर्वी किनारबाट ढिलो उदाउने र दक्षिणी गोलार्धकै पश्चिमी किनारबाट चाडै अस्ताउने हुँदा आजको दिन छोटो भएको हो ।

 

आज सूर्य ढिलो उदाएर चाडै अस्त हुनेछन् । आज काठमाडौँको सूर्योदय ६:५२ बजे भएकाे थियो भने सूर्यास्त बेलुका ५ बजेर १२ मिनेटमा हुने छ ।

 

यसरी हेर्दा आजको दिन मात्र १० घण्टा २० मिनेटको रहने छ । सामान्यतः १२ घण्टाको दिन हुने गर्दछ ।

 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।