यौन सम्बन्ध राखिरहेको अवस्थामा दुई नायिका रंगेहात पक्राउ

   
163   पटक पढिएको

एजेन्सी, यौन सम्बन्ध बनाई रहेको अवस्थामा दुई जना अभिनेत्रीलाई हैदरवाद प्रहरीले पक्राउ गरेको छ ।  हैदरवादको उतरी जोनमा रहेको बंजरा पाँच तारे होटलबाट प्रोष्टीच्युशन रकेट चलाईरहेको सुचनाका आधारमा प्रहरीले छापामर्दा दुई जना नायिका  सहित चार जनालाई रंगेहात पक्राउ गरेको हो  ।

पक्राउ पर्नेमा एक जना तमिल नायिका रहेकी छन् भने अर्की टिभी बंगाली सिरियलको नायिका रहेकी छन् । उनीहरुको साथबाट नगद ५० हजार र मोबाइल फोन समेत बरामद गरिएको छ  ।  प्रहरीका अनुसार उनीहरुको साथमा रहेका  दुई दलाललाई समेत पक्राउ गरिएको छ ।

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।