काजल बनिन साउथ जोन आईडल

   
204   पटक पढिएको

बीरगंज, मंसिर २९
साउथ जोन माध्यमिक विद्यालयको आयोजनामा आज सम्पन्न साउथ जोन आइडल–२०७४ को उपाधि काजल साहले प्राप्त गरेकी छिन् ।

विभिन्न चरण पार गर्दै फाइनलमा पुगेका १२ जना प्रतिस्पर्धीलाई उछिन्दै कक्षा ६ की काजलले सो उपाधि जितेकी हुन् ।

त्यस्तै, प्रतियोगिताको फस्ट रनर अपको उपाधि कक्षा आठका दिपेश साहले प्राप्त गरेका छन् ।कक्षा ६ का सुरज पटेल भने सेकेन्ड रनर अप भएका छन् । 

विद्यालयका प्रधानाध्याक सरोज प्रसाद चौधरीको सभापतित्वमा सम्पन्न भएको प्रतियोगितामा गायक सुनिल पंडित, किरण परियार, मुकेश पाण्डे र अजमत अलीले निर्णायकको भुमिका निर्वाह गरेका थिए । 

तपाईको प्रतिक्रिया

अन्तराष्ट्रिय

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ

१३ सन्तानलाई चेन र तालाले बाँधेर राख्ने आमा बुवा पक्राउ


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।