५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

   
207   पटक पढिएको

मंसिर २९ बीरगञ्ज

प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत उम्मेदवारी दिएका ४९ दलमध्ये ४४ दलको जमानत जफत हुने पक्का भएको छ।जमानत जफत नहुने ५ दलहरुमा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र,  संघीय समाजवादी फोरम नेपाल र छाताराष्ट्रिय जनता पार्टी नेपाल रहेका छन ।

जमानत जफत हुने ४४ दलहरु यी हुन

१ विवेकशील साझा पार्टी
२ राष्ट्रिय प्रजातन्त्र पार्टी
३ राष्ट्रिय प्रजातन्त्र पार्टी ९प्रजातान्त्रिक०
४ नयाँ शक्ति पार्टी, नेपाल
५ नेपाल मजदुर किसान पार्टी
६ राष्ट्रिय जनमोर्चा
७ एकल चिन्ह हसिया तारा लिएका
८ नेपाल संघीय समाजवादी पार्टी
९ राष्ट्रिय जनमुक्ति पार्टी
१० एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी९राष्ट्रवादी०
११। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
१२ नेपाली जनता दल
१३ बहुजन शक्ति पार्टी
१४ मंगोल नेशनल अर्गनाइजेसन
१५ संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च९थरुहट०
१६ देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल
१७ नेपाल जनता पार्टी
१८ जनशक्ति नेपाल
१९ आमूल परिवर्तन मसिहा पार्टी नेपाल
२० राष्ट्रिय मुक्ति आन्दोलन नेपाल
२१ नेपाः राष्ट्रिय पार्टी
२२ नेपाल लोकतान्त्रिक जनता काँगे्रस
२३ चुरेभावर लोकतान्त्रिक पार्टी
२४ नेपाल समावेशी पार्टी
२५ ग्रीन पार्टी नेपाल
२६ नेपाल युवा किसान पार्टी
२७ नेपाली कांगे्रस ९बी।पी।०
२८ तामाङसालिङ लोकतान्त्रिक पार्टी
२९ नेपालवाद
३० नेपाल कम्युनिष्ट पार्टी ९माक्र्सवादी०
३१ नेपाल सुकुम्बासी पार्टी ९लोकतान्त्रिक०
३२ राष्ट्रिय समाजवादी पार्टी, नेपाल
३३ राष्ट्रिय यथार्थवादी पार्टी, नेपाल
३४ नेपाल नौलो जनवादी पार्टी
३५ नेपाल दर्शन
३६ एकल चिन्ह सिपाही लिएका
३७ युवा नेपाल पार्टी
३८ नेपाल दलित पार्टी
३९ जनप्रजातान्त्रिक पार्टी, नेपाल
४० देशभक्त लोकतान्त्रिक पार्टी
४१ संघीय खम्बुवान लोकतान्त्रिक पार्टी नेपाल
४२ लिवरल डेमोक्रेटीक पार्टी
४३ देशभक्त समाज
४४ हाम्रो पार्टी
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।