पर्सामा समानुपातिक तर्फ पनि प्रतिनिधी र प्रदेश सभामा फोरम कै अग्रता (साँझ ५  बजेसम्म)

   
643   पटक पढिएको

राम मण्डल मंसिर २७ बीरगञ्ज 
पर्सामा सबै क्षेत्रहरुको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्बजनिक भएसँगै समुनपातीक तर्फ मतगणना पनि भईरहेको छ । जारी मतगणना अनुसार प्रतिनिधी र प्रदेशसभा दुवैमा संघीय समाजबादी फोरम नेपाल अगाडि रहेको छ भने उसलाइ नेपाली काँग्रेसले पछयाइरहेको छ । ्तेस्रौ स्थानमा नेकपा एमाले रहेको छ ।प्राप्त पछिल्लो मत परिणाम अनुसार पर्सामा प्रतिनिधीसभाको समानुपातिकमा अहिले सम्म फोरम नेपालले ४७०३२ मत , काँग्रेसले ४४१९७ मत , एमालेले १९५३७ मत , माओवादी केन्द्रले १०५८३ मत राजपाले ११९९५ मत  र नेपाल संघीय समाजवादी पार्टीले ५९३६ मत प्राप्त गरेका छन् । यस्तै पर्सामा प्रदेशसभाको समानुपातिकमा फोरम नेपालले ४४६७६ , काँग्रेसले ३९३९३ , एमालेले १७०८८, माओवादीले ९४५९ , राजपाले १०६८७ र नेपाल संघीय समाजवादी पार्टीले ६५९८ मत अहिले सम्म पाएको छ ।   
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।