पर्सामा समानुपातिक तर्फ पनि प्रतिनिधी र प्रदेश सभामा फोरम कै अग्रता (साँझ ६ बजेसम्म)

   
102   पटक पढिएको

राम मण्डल मंसिर २६ बीरगञ्ज 
र्सामा सबै क्षेत्रहरुको प्रत्यक्षतर्फको अन्तिम नतिजा सार्बजनिक भएसँगै समुनपातीक तर्फ मतगणना पनि भईरहेको छ । जारी मतगणना अनुसार प्रतिनिधी र प्रदेशसभा दुवैमा संघीय समाजबादी फोरम नेपाल अगाडि रहेको छ भने उसलाइ नेपाली काँग्रेसले पछयाइरहेको छ । ्तेस्रौ स्थानमा नेकपा एमाले रहेको छ ।प्राप्त पछिल्लो मत परिणाम अनुसार पर्सामा प्रतिनिधीसभाको समानुपातिकमा अहिले सम्म फोरम नेपालले १४८९३ मत , काँग्रेसले १२०१९ मत , एमालेले ५९९६ मत , माओवादी केन्द्रले २२६५ मत राजपाले १३९८ मत  र नेपाल संघीय समाजवादी पार्टीले १२३० मत प्राप्त गरेका छन् । यस्तै पर्सामा प्रदेशसभाको समानुपातिकमा फोरम नेपालले १३५७९ , काँग्रेसले १०४७३ , एमालेले ५३९३, माओवादीले २४०९ , राजपाले १३११ र नेपाल संघीय समाजवादी पार्टीले १३४० मत अहिले सम्म पाएको छ ।    

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।