पर्साबाट नव निर्बाचित  उम्मेदवारहरुले निकाले बृहत बिजय जुलुस 

   
46   पटक पढिएको

मंसिर २५ बीरगञ्ज
पर्सा जिल्लाबाट प्रतिनिधी र प्रदेश सभामा निर्बाचित भएका उम्मेदवारहरुले सोमबार बृहत बिजय जुलुस निकालेका छन ।बीरगञ्ज महानगरपालिकाका मेयर बिजय सरावगीको निवासबाट निस्किएको रयाली पावर हाउस मुर्ली घयटाघर,माईस्थान।आदर्शनगर,छपकैया लगायतको ठाउँमा पक्रिमा गर्दै बिजयको खुसियाली मनाईदै छ ।बिजयी रयालीमा पर्सा प्रतिनिधी सभा क्षेत्र नम्बर १,२,३,४ बाट नव निर्बचित प्रतिनिधी सभा सदस्यहरु प्रदिप यादव,बिमल श्रस्वास्तव,हरिनारायण रौनियार,लक्षमण लाल कर्ण यस्तै नव निर्बाचित प्रदेश सभा सदस्यहरु जन्नत अन्सारी,रमेश कुर्मी,रहिम अन्सारी,लाल बाबु राउत गदी लगायतको सहभागिता रहेको छ ।रयालीमा फोरम राजपा गठबन्धनका नेता कार्यकर्ता,स्थानीय बासी,सर्ब साधारण लगायतको उल्लेखनिय रुपमा सहभागिता रहेको छ ।

 निर्वाचन क्षेत्र नं।२ प्रदेशसभा ख मा फोरम राजपा गठबन्धनका  उम्मेदवार  विजयी भएका छन ।फोरम राजपा गठबन्धनका उम्मेदवार राजपा नेता रमेश कुर्मी ९७०६ मत ल्याएर बिजयी हुनु भएको हो ।वहाँका निकटतम प्रस्पिर्धी कांग्रेसका रामरुप कुर्मीले ७६६२ मत मात्र प्राप्त गरेका थिए ।यसैगरि बाम गठबन्धनका माओबादी उम्मेदवार छोटेलाल कुर्मीले २६६३ मत ल्याउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।