पर्सा प्रतिनिधी सभा क्षेत्र नं १ मा फोरमका प्रदिप यादव बिजयी

   
52   पटक पढिएको

बीरगञ्ज मंसिर २४
पर्साको ४ वटै क्षेत्रहरुको मतगणना बिरगञ्जको श्रीपुर उच्च माबिमा भईरहेको छ ।मतगणनाको अन्तिम परिणाम पनि आईरहेका छन ।जस अनुसारप्राप्त पछिल्लो मत परिणाम अनुसार क्षेत्र नम्बर १ मा प्रतिनिधी सभामा फोरम राजपा गठबन्धनका प्रदिप यादव बिजयी भएका छन ।उनले २११३२  मत प्राप्त गरि बिजयी हुनु भएको हो । यादवले आफना निकटतम प्रस्पिर्धी कांग्रृसका अनिल रुंगटालाई  ४६५१  मत अन्तरले पराजित गर्नुभएको हो ।रुंगटाले १६४८१  मत प्राप्त गरेका थिए ।यादव मतगणना शुरु भएदेखि नै अग्र स्थानमा रहनु भएको थियो भने रुंगटाले पछयाउदै आउनु भएको थियो ।यसैगरि तेस्रो स्थानमा रहेका बाम गठबन्धनका उम्मेदवार एमालेका बिचारी यादवले जम्मा ५४८१ मत मात्र ल्याउनु भएको थियोे।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।