पर्सा क्षेत्र नम्वर ४ को प्रदेश सभा क मा काँग्रेसका शंकर चौधरी विजयी

   
42   पटक पढिएको

मंसिर २४ बीरगञ्ज 

पर्सा क्षेत्र नम्वर ४ को प्रदेश सभा क मा काँग्रेसका शंकर चौधरी विजयी भएका छन् ।चौधरीले सात हजार चार सय ८८ मत ल्याएका थिए ।उनका निकटतम प्रतिस्पर्धी एमालेका पुर्व सांसद एवं बाम गठबन्धनका उम्मेदवार जय प्रकाश थारुले सात हजार ४० मत मात्रै प्राप्त गरेका थिए ।यसैगरि राजपा फोरम नेपाल गठबन्धनका उम्मेदवार रामचन्द्र पडितले भने पाच हजार एक सय २० मत ल्याएका थिए् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।