पर्सा क्षेत्र नम्बर २ को प्रदेश सभा क मा काङ्ग्रेसका राजेश्वर साह बिजयी

   
56   पटक पढिएको

मंसिर २४ बीगञ्ज 
पर्सा प्रतिनिधी सभा क्षेत्र नम्बर २ को प्रदेश सभा क मा नेपाली काङ्ग्रेसका राजेश्वर प्र. साह बिजयी हुनु भएको छ ।साहले २०२३९ मत प्राप्त गरि जित हासिल गर्नुभएको हो ।वहाका निकटतम प्रतिस्पर्धी फोरम नेपालका रामनरेश यादव १००७९ मत प्राप्त गरेका थिए । बाम थठबन्धनका एमाले पुर्ब सान्सद रामचन्द्र साह तेलि ५०५९ मत प्राप्त गरेका थिए ।। 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।