पर्सा निर्वाचन अपडेट प्रतिनिधी र प्रदेश सभा दुबै

   
74   पटक पढिएको

पर्सा निर्वाचन अपडेट प्रतिनिधी र प्रदेश सभा दुबै

निर्वाचन क्षेत्र नं १ 
फोरम नेपालका प्रदिप यादव १५९३१
कांग्रेसका अनिल रुगटा १३१२९
बाम गठबन्धनका विचारी यादव ४४६४

प्रदेश सभा क मा फोरम नेपालका जन्नत अन्सारी बिजयस् भएका छन ।

प्रदेशसभा ख
फोरम नेपालका लालबाबु गदी ४७१५
कांग्रेसका विजय सरार्फ ४३३०
बाम गठबन्धनका शम्भु गुप्ता १५२२
मोबाइल ९स्वतन्त्र० ( २०५
निर्वाचन क्षेत्र नं २ 

कांग्रेसका अजय चौरसिया १०३६९

फोरम नेपालका विमल श्रीवास्तव १०१७५
बाम गठबन्धनका सलिम मन्सुर ४१८९

प्रदेशसभा ख

निर्वाचन क्षेत्र नं ३ 

नेपाली कांग्रेसका सुरेन्द्र चौधरी ७४२४
फोरम नेपालका हरिनारायण रौनियार ६८८६
बाम गठबन्धनका राजकुमार गुप्ता  ६२४६
नेपाल संघिय समाजवादी राजकुमार यादव ५८०२

प्रदेशसभा क मा फोरम नेपालका अब्दुल रहिम विजयी भएका छन ।

निर्वाचन क्षेत्र नं४ 

राजपाका लक्षमणलाल कर्ण ७९२७ 
नेपाली कांग्रेसका रमेश रिजाल ७४९०
बम गठबन्धनकी उर्मिला अर्याल ४२५२

निर्वाचन क्षेत्र नं ४  प्रदेशसभा ख

फोरम नेपालका सिहासन कलवार ५९४९
कांग्रेसका बशिष्ठ नारायण कुर्मी २३१५ 
बाम गठबन्धनका सुरेश कुर्मी २४०६

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।