पर्सा जिल्लाको मतगणना शुरु

   
155   पटक पढिएको

मंसिर २२ बीरगञ्ज 
पर्सा जिल्लाको मतगणना शुरु भएको छ ।दिउसो १ बजे बाट नै मतगणना शुरु हुने सहमति भएपनि दिउसो २ बजेपछि मात्र मतगणना शरु भएको हो ।अहिले पर्साको क्षेत्र नम्बर १ को वडा नम्बर १३ को मतपेटिका खोलिएको छ ।बिरगञ्जको श्रीपुर उच्च माबिमा जिल्लाको मतगणना हुदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या

पाकिस्तानमा पोलियो थोपा खुवाउँदै गरेका दुईजना स्वयंसेविकाको हत्या


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।