मौन अवधिमा पर्सा क्षेत्र नं.३ मा एमालेका उम्मेदवार गुप्ताका भाई सहित ३ जना कार्यकर्ता ३ लाख रकम सहित पक्राउ

   
1345   पटक पढिएको
  • विरगंज,२० मंसिर 

निर्वाचनको मुखमा पर्सा क्षेत्र नं.३ को पोखरिया नगरपालिकामा ३ लाख रकम सहित बाम–गठबन्धनका कार्यकर्ता पक्राउ परेका छन ।
मौन अवधि शुरु भएसंगै निर्वाचनलाई लक्षित गरि चेकजाचको क्रममा पोखरिया स्थित पेट्रोल पम्प नजिकैबाट एमालकोे स्वास्तिक छाप लागेको २ हजार नमुना मतपत्र सहित ३ जना पकाउ परेका हुन ।

पक्राउ पर्नेमा बाम गठबन्धनको तर्फबाट पर्सा क्षेत्र नं.३ बाट प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचन लडेका राजकुमार गुप्ताको भाई अशोक रौनियार ,फुलकौलका बासु प्रसादर वृजेश पटेल रहेका छन । 

ना१ ह ९३३२ नम्बरको अटोमा पोखरिया आईरहेका उनीहरुको साथबाट ३ लाख नगद र  एमालेको नमुना मतपत्र सहित पक्राउ गरिएको क्षेत्र नं.३ का सुरक्षा ईन्चाज प्रहरी नायब उपरिक्षक डिडिपन्तले जानकारी दिनुभयो ।

 पक्राउ परेका एमालेका कार्यकर्ताहरुलाई आवश्यक अनुसंन्धानको लागि हिरासतमा राखिएको प्रहरी नायब उपरिक्षक पन्तले बताउनुभयो । 

 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।