पर्सामा आसन्न निर्बाचनको सम्पुर्ण तयारी पुरा सुरक्षा ब्यावस्था कडा

   
62   पटक पढिएको

राम मण्डल बीगञ्ज मंसिर १९
आसन्न मंसिर २१ गते हुन गईरहेको प्रतिनिधी र प्रदेश सभा निर्बाचनकोे मिति नजिकिएसँगै पर्सामा सुरक्षा ब्यावस्था कडा बनाइएको छ ।जिल्लाका बिभिन्न ठाउँह?मा नेपाल प्रहरी सशत्र प्रहरी र नेपाली सेनाले गस्ती गर्नुको साथै चेकजाँचमा कडाई गरेको छ।निर्बाचनमा हुन सक्ने संभावित खतरालाई मध्यनजर गर्दै जिल्ला सुरक्ष समिती चुस्त दु?स्त ?पमा लागेको छ ।पर्सा जिल्लामा निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै एक हजार दुइ सय ४९ जना नेपाल प्रहरी परिचालन गरिएको छ ।यसैगरि एक हजार आठ सय १६ जना म्यादी प्रहरी पनि खटाइएको जिल्ला प्रहरी कार्याय पर्साले जनाएको छ । निर्वाचन सुरक्षाका लागि पर्सा जिल्लामा नौ सय ३८ जना सशस्त्र प्रहरी परिचालन गरिएको छ।यस अतिरिक्त पर्साको शहर देखि ग्रामीण ईलाकामा नेपाली सेनाले दिनहु पैदल गस्ती गरिरहेको छ । जिल्लामा तोकिएको मतदान स्थल मध्ये ७३ वटा मतदान स्थलहरुलाई अति संबेदनशिलको रुपमा राखिएको छ ।जिल्लामा तोकिएका जम्मा १ सय ६७ मतदान स्थल  मध्ये ७३ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको हो ।भारतसँग सिमा जोडिएका  मतदान स्थल र बीरगञ्ज महानगरपालिकाका केही मतदान स्थललाई अतिसंबेदनशिलको सुचिमा राखिएको पर्साका प्रमुख जिल्ला आधकारी बिनोद प्रकाश सिंहले जानकारी दिनुभयो । निर्वाचनलाई शान्तिपूर्ण तथा भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनालगायत करिव ६ हजार सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी  सिंहले बताए ।नर्वाचनलाई आवश्यक पर्ने मतपेटिका, मतपत्रलगायतका निर्वाचन सामग्रीह? लिएर कर्मचारी आ–आफ्नो मतदान केन्द्र तथा मतदानस्थल तर्फ हिडिसकेको  पर्साका मुख्य निर्वाचन अधिकृत नागेन्द्रलाल कर्णले बताउनुभयो ।मतदान केन्द्रमा ३ हजार ५०० कर्मचारी खटाईएको कर्णले जानकारी दिनुभयो ।पर्सा जिल्लामा २ लाख ८९  हजार ८४ जना मतदाताहरु रहेका छन भने मतदानका लागि कुल ३ सय ५१ वटा मतदान केन्द्र तोकिएको छ ।जसअनुसार पर्सा क्षेत्र नंबर १ म म ६७ हजार ४ सय ५ , क्षेत्र नम्बर २ मा ७३ हजार १२ , क्षेत्र नंबर ३ मा ७४ हजार १ सय ६६ र क्षेत्र नंबर ४ मा ७४ हजार ४ सय ७१ मतदाता रहेका छन् । पर्सा जिल्लामा चार वटा प्रतिनिधिसभा र आठ प्रदेशसभा सदस्यको लागि १ सय ७६ जना उम्मेदवार चुनावी मैदानमा छन् । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।