रुगंटाको पैसामा मौज गर्दै कार्यकर्ता, पार्टीबाटै रुगंटा हराउ अभियान शुरु ,भोट माग्दै प्रदीपको

मतदाता भन्छन :पैसाको जसको लिए पनि भोट त मसालमै जान्छ

   
765   पटक पढिएको

वीरगंज:१८ मंसिर
मौन अवधि शुरु भएसंगै पर्सामा उम्मेदवारहरुको लागि मनि अवधि शुरु भएको छ । पर्सा क्षेत्र नंंं:१मा कांग्रेसको जनाधार खस्किदै गएपछि पैसाको बलमा जसरी पनि चुनाव जितिन्छ भने मनसायले पार्टीले विरगंजका उद्योगी अनिल रुगंटालाई मैदानमा उतारेको छ । 

अनिल रुगंटाले पनि प्रदिप यादवलाई जसरी पनि हराउने भन्दै कार्यकर्ता मार्फत पैसाको खोलो बगाईरहेका छन । रुगंटाले आफना विश्वास पात्र मानिने केहि व्यक्तिलाई पैसा दिएर मतदाता प्रभावित गर्न खोजेपनि मतदाताहरुले पैसा लिएर पनि प्रदिप यादवलाई भोट दिने बताईरहेका छन । 

यता रुगंटा निकटका ब्यक्तिहरु पनि रुगंटाको पैसामा मोज ,मस्ती गरिरहेको भएपनि जातिबाद र आफनो राजनितिक सुुरक्षित गर्न रुगंटा हराउ अभियानमा लागिसकेका छन । 

कांग्रेसका नेता तथा कार्यकर्ताहरुले अनिल रुगंटासंग पैसा लिएर फोरम नेपालका उम्मेदवार प्रदिप यादवको पक्षमा भोट माग्न तलिन देखिएका छन । 

क्षेत्र नं.१ का मतदाताहरुले भने पैसा जसको लिएपनि भोट भने मसाललाई नै दिने बताएका छन । हिजोको दिनमा कांग्रेसले जितेर गएपछि आफुहरुको दुख–सुख बुझन नआएकोले मधेशीको हक–अधिकार दिने पार्टी फोरम नेपाल नै भएको बताउदै प्रदिप यादव जनताको दुखःसुख  बुझने नेता भएकाले मसाललाई रोजेको बताएका छन । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।