पर्सामा ७३ मतदान स्थल अतिसंबेदनशिल

   
60   पटक पढिएको


मंसिर १५ बीरगञ्ज 
मंसिर २१ गते हुन गईरहेको प्रतिनिधी र प्रदेश सभाको निर्बाचनका लागि पर्सा जिल्लामा तोकिएको मतदान स्थल मध्ये ७३ वटा मतदान स्थलहरुलाई अति संबेदनशिलको रुपमा राखिएको छ ।जिल्लामा तोकिएका जम्मा १ सय ६७ मतदान स्थल  मध्ये ७३ वटा मतदान स्थललाई अति संवेदनशील मानिएको हो ।भारतसँग सिमा जोडिएका  मतदान स्थल र बीरगञ्ज महानगरपालिकाका केही मतदान स्थललाई अतिसंबेदनशिलको सुचिमा राखिएको पर्साका प्रमुख जिल्ला आधकारी बिनोद प्रकाश सिंहले जानकारी दिनुभयो ।


पर्सा जिल्लामा २ लाख ८९  हजार ८४ जना मतदाताहरु रहेका छन भने मतदानका लागि कुल ३ सय ५१ वटा मतदान केन्द्र तोकिएको छ ।जिल्लाको ७९ वटा मतदान स्थल सवेदनशिल र १५ वटा मतदान स्थललाइ सामान्य मानिएको जिल्ला सुरक्षा समिति पर्साले जनाएको छ । पर्सा जिल्लाका ४ वटै सुरक्ष निकाय नेपाल प्रहरी,सशस्त्र प्रहरी,राष्ट्रिय अनुसन्धान र नेपाल िसेनाले मतदान स्थलको अनुगमनका लागि खटिउका छन ।विशेषगरि सदरमुकाम वीरगञ्ज भन्दा टाढा पर्ने संवेदनशील क्षेत्रका मतदान स्थलहरुको अनुगमन भईरहेको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय पर्साका सशस्त्र प्रहरी उपरीक्षक शान्तिकुमार कार्कीले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।