क्यान्सर पीडित महिलालाई आर्थिक सहयोग

   
23   पटक पढिएको

मंसिर १३ गते 
वीरगंज महानगरपालिका पानीटंकी वडा नम्बर ८ मा भाडाको घरमा बस्दै आई रहनु भएकाकी ४० वर्षिय पम्फा श्रेष्ठको उपाचारका लागि रु बिस हजार रुपैया आर्थिक सहयोग गरिएको छ ।

बिभिन्न सञ्चार माध्यमहरुले श्रेष्ठको समाचार प्रसारण गरेपछि उनको उपचारमा लाग्ने खर्चमा सहयोग पुग्ने उदेश्यले बुधबार हिमाल आईरन एण्ड स्टील प्रालि ज्योगी फर्म परवानीपुरका मजदुरहरुले आफ्नो तलबबाट कट्टा गरि सहयोग गरिएको मजदुर नेता पुन्य देव यादवले जानकारी दिनु भयो ।

सो फर्ममा कार्यरत लगभग ३०० जना मजदुरहरुबाट रु १८,७०० संकलन भएको र बार्की सहयोग रकम रामहरि मैनाली,प्रुशोत्त पंडित,कृष्ण दाहाल लगायतबाट प्राप्ता भएको अर्का मजदुर नेता ज्ञानेन्द्र सिंहले जानकारी दिए।

श्रेष्ठलाई पाठेघरको क्यान्सर भएर समस्या भए पछि उनका श्रीमानले यो अवस्थामा छोडेर भागेको श्रेष्ठको भनाई छ । उनको ११ वर्षको छोरा पनि छन ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।