भोट हाल्ने बिषयमा कसैको दवाबमा पर्दैनन् महिलाहरू

   
74   पटक पढिएको

वीरगंज, १३ मंसिर  / अञ्जली चौहान

पहिले आफनोलागि निर्णय लिन दश पटकसम्म सोच्ने महिलाहरु अहिले भने चुनावमा भोट हाल्ने बारे घरपरिवारमा बसेर छलफल गर्ने र कसैको करकापमा नभई स्वतन्त्र रुपमा आफैले निर्णय लिने क्षमताको विकास गरीसकेका छन् ।

बसेर चुल्हाचौकामा मात्रै नभई आफनो गाउँ(ठाउसंग सरोकार राख्ने विषयमा पनि महिलाहरु उत्तिकै चासो दिन थालेका छन् । पहिला पहिला घर भित्रका निर्णयमा पनि बोल्न नपाउने गरेकोमा अहिले कुनै पनि कुराको लागि सामुहीक रुपमा छलफल हुने गरेको उनीहरुले बताए ।

पर्साको ग्रामीण भेगका महिलाहरु अहिले भने मंसिर २१ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभाको चुनावमा भोट हाल्न निकै नै उत्साहीत देखिएका छन् । पहिले घरबाट बाहिर निस्कन गाह्रो मान्ने महिलाहरु अहिले निर्वाचनमा कस्ता उम्मेद्वारलाई भोट हाल्ने भन्ने विषयमा कसैको दवाव र प्रलोभनमा नपरी आफैले निर्णय लिने गरेको बताए ।

पर्सा निचुटाकी रागिनी देवीले निर्वाचनमा आफु बस्ने गाउँ ठाउँको विकास गर्ने विकासप्रेमी उम्मेद्वारलाई मात्रै कसैको करकापमा नभई स्वतन्त्र रुपमा मत दिने बताईन् ।

चुनावका बेलामा सपना मात्रै देखाउने तर काम नगर्ने उम्मेद्वारलाई भोट नदिने उनी जस्तै गाउँका अन्य महिलाहरुले पनि सोच बनाएको उनले बताइन । तर कतिपय महिलाहरु अझै पनि आफ्नो श्रीमान वा घरपरिवारले भनेकै उम्मेद्वारलाई मत दिने पक्षमा देखिएका छन् ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।