स्कुल जान प्रोत्साहित गर्ने उदेशयले बालबालिकाहरुलाई स्कुल ड्रेस बितरण

   
50   पटक पढिएको

मंसिर १२ बीरगञ्ज 
बीरगञ्ज महानगरपालिका वडा नम्बर ३० का बालबालिकाहरुलाई मंगलबार एक कार्यक्रमका बीच स्कुल ड्रेस प्रदान गरिएको छ ।श्री ने.रा प्रा नि.मा.बि लालपर्सामा भएको कार्यक्रममा प्रारम्भिक बाल बिकास केन्द्रका २५ जना बालबालिकाहरुलाई स्कुल जान प्रोत्साहित गर्ने उदेशयले  सर्त्त पॉइन्ट जुता मोजा स्कर्ट प्रदान गरिएको हो ।स्वास्थय तथा बाताबरण संरक्षण केन्द्र चेक नेपाल पर्साको आयोजनामा सम्पन्न भएको कार्यक्रममा आयोजक संस्थाका  सचिव प्रितम गुप्ता,समाजिक अभियन्ता प्रकाश थारु ,बिधालयका प्रधानाध्याप्क रामाधार साह,स्थानीय बुद्धिजीवी,प्रारम्भिक बाल बिकास केन्द्रका  बालबालिकाहरुका् सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।