पर्सामा धान काटन मेसिनको प्रयोग बढदै

   
53   पटक पढिएको

राम मण्डल मंसिर १२ बीरगञ्ज 
पर्सा पर्सा जिल्ला आसन्न प्रतिनिधी र प्रदेश सभा चुनावको घरदैलोमा ब्यस्त हुदा पर्साको बिरगञ्ज महानगरपालिका वडा नम्बर ३२ का सफिउल्लाह अन्सारी भने आफनो खेतमा फलेको धान काटनमा ब्यस्त देखिन्छन ।अन्सारीलाई आईतबार खेतमा धान काटनमा भ्याईनभ्याई छ ।जिल्लामा धान काटने मजदुर पाउन समस्या रहेको बताउदै अन्सारीले धान काटने मेसिन आएपछि सजिलै र बिछटो छरितो ?पमा धानको कटनी भईरहेको बताउनुभयो ।धान काटने मेसिनले एक घण्टामा एक बिगहा सम्म भान काटन सकिन्छ ।एक घण्टा धान काटन लगाउदा कृषकह?ले भने मेसिनको भाडाबापत ? ४ देखि ६ हजारसम्म तिर्नुपर्दछ ।धान काटने मेसिन गाउमा आएपछि समयको बचत र खेतमा धान काटने मजदुर खोज्ने झन्झटबाट मुक्त भएको सोही ठाउँका अर्का एक किसान मुनि यादवले बताएका छन ।त्यति मात्र हैन काम छिटो र सहज?मा भएपछि धान काटने मजदुर खोज्नु भन्दा मेसिनले नै धान काटन लगाउने गरेको यादवको भनाई थियो ।आफुले लगाएको ५ बिगहा धान मेसिनले काटन लगाएको यादवले बताए ।ुमयमा मजदुर नपाएर हैरान भएका पर्साका कृषकह?ले मृसिनबाट धान काटन पाउदा निकै राहत महसुस गरेका छन ।जसो तसो असारमा धान रोपेर मंसिरमा थन्क्यान अहिले पर्सा जिल्लाका गाउँह?मा कृषि मजदुरको चरम अभाब हुदै गएको छ ।
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।