जाडोमा छालाको हेरचाह कसरी गर्ने

   
58   पटक पढिएको

बीरगञ्ज मंसिर ११ / अञ्जली चौहान

परिवर्तित समयसँगै आम मानिसमा फैशन प्रति आकर्षण बढ्दै जानु नौलो होइन । अरुभन्दा राम्रो र सुन्दर देखिन डिजाईन  ड्रेस देखि लिएर विभिन्न किसिमका महंगा कस्मेटिकस समानहरुमा पैसा खर्च गर्न पछि परेका छैनन् । मान्छे सुन्दर र आकर्षक सफा सुग्घर अनुहार हातखुट्टाले देखिन्छ ।

त्यसैले हामी अब जाडो बढ्दै गएकाले जाडोमा आफ्नो छालाको हेरविचार कसरी गर्ने र आफनो सुन्दरतालाई अझ निखार्न के के गर्नुपर्छ जानि राखौं......

१.) जाडोको मौसममा गुलाब जल, ग्लोसिरिन र निम्बुको रसलाई मिक्स बनाउने त्यसपछि राति सुत्नुभन्दा पहिले त्यो पेस्टलाई आफ्नो अनुहारमा लगाउने । बिहान उठने बितिकै अनुहारलाई सफा पानीले धुने । यसरी जाडोमा पनि अनुहार नरम र चम्किलो देखिन्छ ।

 २.) बेसार र नरिवलको दुधलाई मिक्स गरेर पेस्ट तयार पार्ने ,त्यसपछि अनुहारमा लगाउने , १५मिनेट पछि अनुहार पानीले धुने । यसरी उपाय अपनाएमा जाडोमा पनि अनुहारको चमक रहिरहन्छ तथा खस्रो र फुस्रो देखिदैन ।

 ३.) एउटा पाकेको पहेलो केरा र देधलाई मिक्स गरेर पेस्ट तयार पार्ने त्यसपछि आफनो अनेहारमा लगाउने १५ मिनेट पछि सफा पानीले धुने जाडोमा छालाको रङ्ग उज्यालो देखिन्छ । छाला कालो हुनबाट बचाउछ ।

४.) जाडोमा धेरै जसो मानिसले तातो पानीले नेहाउने गर्छन तर तातो पानीले जाडोमा छालालाई बेफाइदा गर्छ । छालालाई सुख्खा र खस्रो बनाउँछ । बढि तातो पानीले नुहाउँदा कपाल झर्ने सम्सया पनि देखिन्छ । त्यसैले नुहाउनका लागि हह्का मनतातो पानीको प्रयोग गर्दा राम्रो हुन्छ । मनतातो पानीमा नुहाउने बेला वेवी ओएल अथवा बदामको तेल २–४ बुंदा हालेर नुहाउदा छाला नरम हुन्छ । सुख्खा र खस्रो हुनबाट बचाउँछ । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।