आफनै छोरीको हत्या गरेको अभियोगमा बाराबाट एक महिला पक्राउ

   
34   पटक पढिएको

बारा मंसिर ११ 
आफनै छोरीको हत्या गरेको अभियोगमा बाराबाट एक महिला पक्राउ परेकी छिन।

पक्राउ पर्नैमा बाराको सुवर्ण गाउँपालिका वडा नम्बर ५ प्रशुरामपुरकी नेजमा खातुन रहेकी छिन नेजमाले आफनै २ बर्षीय नाबालिग छोरीको हत्या गरि घरबाट २०० मिटर पर पोखरीमा फालेकी थिईन।नावालिका खातुनलाई उनकै आमाले हत्या गरी पोखरीमा फालेको प्रहरी अनुसन्धानबाट पुष्टि भएको बारा प्रहरीले जनाएको छ ।

आफना श्रीमानसँग फोनमा झगडा भएपछि नेजमाले आफु आफनी छोरीलाई मार्ने धम्की फोनबाट आफना श्रीमानलाई दिएकी थिईन ।दुईवटि छोरी मात्रै जन्माएको भन्दै बैदेशिक रोजगारमा रहेका पती ईब्राहिम मियाँ र घरमा रहेका परिवारका अन्य सदस्यहरुको दैनिक रुपमा मानसिक यातना दिने गरेका कारण नेजमाले आफनै छोरीको हत्या गरेको स्विकार गरिसकेको प्रहरीले बताएको छ ।छोरीको हत्या गरेपछि नेजमाले आफैलाई मार्ने प्रयास पनि गरेकी थिईन ।

छोरीको शव प्रहरीले भेटेपछि नेजमा खातुन घरबाट भागेर गाउँमै लुकिछिपी बस्दै आएकोमा प्रहरीले गत मंसिर ८ गते उनलाई गाउँबाटै पक्राउ गरेको थियो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।