बाराको दुधौरा पुलनजिकै ट्रकको ठक्करबाट २ जनाको मृत्यु

   
43   पटक पढिएको

बारा मंसिर १०

बाराको पथलैया–निजगढ सडकखण्ड अन्तर्गत  जितपुर सिमरा उपमहानगरपालिका–१ दुधौरा पुल नजिकै ट्रकको ठक्करबाट दुई जनाको मृत्यु भएको छ  भने पाँच जना गम्भिर घाईते भएका छन ।

मृत्यु हुनेहरुमा ट्रकमा सवार भैंसीको काम गर्ने भारत मोतीहारी ढाका बस्ने ४५ वर्षीय अम्साद अन्सारी र नाम खुल्न नसकेको अर्की एक महिला पैदल यात्रु रहेका छन ।

जनकपुरबाट काठमाडौं तर्फ गइरहेको ना ३ ख ९०२४ नम्बरको भैसी बोकेको ट्रकलेशनिबार राति करिब ९ बजेतिर पैदल यात्री महिलालाई ठक्कर दिएपछि उनको शब छल्ने क्रममा अनियन्त्रित भई सडक छेउमा दुर्घटना हुँदा ट्रकमा रहेका आठ वटा भैसी पनि मरेका छन ।

घाईतेहरुको स्थानीय अल्पाईन हास्पिटल सिमरामा उपचार भईरहेको प्रहरीले जनाएको छ । घटना पशचात ट्रक चालक सुशिल पाखरिनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।