अबैध घरेलु मदिरा उत्पादन गर्ने तीन वटा भटी नष्ट 

   
38   पटक पढिएको

बरिगञ्ज मंसिर १० वडा प्रहरी कार्यालय श्रीपुर श्रपिुरको टोलीले तीन वटा अबैध घरेलु मदिरा उत्पादन गर्ने भटी नष्ट गरेको छ ।आईतबार वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको टोलीले बीरगञ्ज महानगरपालिका वडा नम्बर २७ उदयपुर घुर्मीमा अबैध घरेलु मदिरा उत्पादन गर्ने तिन वटा भट्टी नष्ट गरेको हो ।आसन्न प्रतिनिधी र प्रदेश सभा बिर्नाचनलाई मध्उनजर गर्दै चेकजाँच गर्ने क्रममा प्रहरी सो मदिरा भटी नक्ष्ट गरेको जनाएको छ ।प्रहरीले मदिरा उत्पादन गर्ने भट्टीमा त्यारी अवस्थामा रहेको ५०० लीटर मदिरा नष्ट गर्नुका साथै मदिरा बनाउन प्रयोग हुने कच्चा पर्दाथ ५००० लीटर नष्ट गरिएको वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरिक्षक कुमार मैनालीले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।