हतास मानसिकतामा काँग्रेसले लगायो गलत आरोप,प्रमाण पेस गर्न फोरमले दियो चुनौती

   
761   पटक पढिएको

वीरगंज,९ मंसिर
संघिय सामाजबादी फोरम नेपाल पर्साले कांग्रेसको झण्डा आफना पार्टीका कार्यकर्ताले फालेको आरोप निराधार रहेको जनाएको छ । 
फोरम नेपाल पर्साका कार्यबाहक अध्यक्ष सुन्दर कुर्मीले आज एउटा विज्ञप्ति निकाल्दै नेपाली काँग्रेस पर्साले आफनो पार्टीको बदनाम गराउने उदेश्यले मिथ्या आरोप लगाएको भन्दै आपति जनाउनुभएको हो । 

नेपाली काँग्रेसका जिल्ला नेतृत्व, क्षेत्र नम्बर १ का उम्मेदवारहरु र अन्य नेताहरुले शनिवार एउटा पत्रकार सम्मेलन गर्दै ‘संघीय समाजवादी फोरम नेपाल’कार्यकर्ताले काँग्रेसको झण्डा खोलेर फालेको आरोप लगाएपछि फोरमले त्यसलाई निराधार बताउदै बिज्ञप्ति निकालेको हो । 

विज्ञप्तीमा भनिएको छ , प्रमाण भए पेस गर्नु हामी आफना कार्यकर्तालाई कारवाही गर्न तयार छौ  नत्र भने यस्ता आरोप उपरान्त नलगाउन चेतावनी पनि दिएको छ । 

 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।