सिभिल बैंक वीरगंज शाखाद्वारा वित्तिय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न

सिभिल बैंक वीरगंज शाखाद्वारा वित्तिय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न

   
362   पटक पढिएको

वीरगंज ९ मंसिर ।

सिभिल बैंक लिमिटेड शाखा कार्यालय वीरगंजले आज बाराको फेटा गाउँपालिकामा फेटा र बतरा गाउमा वित्तिय साक्षरता अभियान अन्तर्गत घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । 

विपन्न वर्गहरुमा बैंकिङ्ग सेवाको पहँुच पु¥याउन भन्दै कार्यक्रमको अयोजना गरिएको बैंकका शाखा प्रमुख सन्तोष कुमार साहले बताउनु भयो । 

कार्यक्रममा सिभिल बैंक वीरगंज शाखाका कर्मचारीहरु आरती मण्डल, सुमित राई सितल कर्ण, नितेश श्रेष्ठ, मेरिना श्रेष्ठ, कृष्ण पौडेल, दिवश सर्राफ, शेख फिरोज लगायत स्थानिय प्रतिष्ठीत व्यक्तिहरुको व्यापक सहभागिता रहेको थियो । 

साक्षरता अभियानलाई देशव्यापी रुपमा नै संचालन गरिने सिभिल बैंकले जनाएको छ । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।