म त गाउँकी केटी, सेक्समा काँचै छु – एलिना

   
106   पटक पढिएको

काठमाडाैँ । डान्स गर्ने उनको सानैदेखिको रुची । स्कुलहरुमा डान्स प्रतियोगिता हुँदा उनले कहिल्यै छुटाइनन् । ‘आहा यो नानी त कति राम्रो नाच्न सकेकी’ भन्दै सबैले उनलाई हौस्याए पनि । त्यही हौसला अहिले उनको करिअर भयो । एसएलसी दिने वित्तिकै उनी भिडियोहरुमा देखिन थालिन् । उमेर भर्खर १९ लागेको छ ।

काठमाडौं छिरेको भर्खर एक वर्ष पुग्दैछ । दुई दर्जनभन्दा बढी भिडियोमा उनले आफूलाई प्रस्तुत गरिसकेकी छिन् । भिडियोमा खेल्दाखेल्दै दुईवटा फिलिमको अफर आइसक्यो । त्यसैले अहिले उनको व्यस्तता बढिरहेको छ । फिल्मी र मोडलिङ क्षेत्रमा अहिलेसम्मका अनुभव, विकृति, विसंगतीबारे अर्घाखाँचीकी एलिना रायमाझी विस्तारै खुल्दै गइन्ः सानै उमेरदेखि स्कुलमा डान्स गर्थे ।

जहाँजहाँ डान्स गरेँ, सबैले राम्रो छ भनेर मलाई हौसला दिए । त्यही उत्साह र त्यही हौसलाले मलाई यो क्षेत्रमा आउन प्रेरित गर्यो । घर अर्घाखाँची भएपनि म गुल्मीमा बस्थे । त्यति बेला तम्घासमा काठमाडौंबाट निर्देशक गिरिस रिजाल, प्रोड्युसर कृष्ण श्री काफ्ले नेपाली चलचित्र ‘उधुम’ बनाउन गएको बेला रेडियोबाट कलाकार चाहिएको विज्ञापन दिएका रहेछन् । गाउँमा कोदो रोप्ने बेला थियो । रेडियो सुन्दै कोदो रोप्दा मेरो दिदीले विज्ञापन सुनेर नम्बर टिप्नु भएको रहेछ । फोन गरें । एक महिना जति क्लास लिए ।

‘यौवनको नसा हो की बैंशको मात’ भन्ने गितमा अाइटम डान्स गरेँ । जुन मेरो पहिलो भिडियो थियो । जुन फिल्मले हिरोइन अप्सरा थापाभन्दा मलाई बढी चिनायो । सबैले मलाई नशा–नशा भनेर बोलाउन थाले । म त गाउँबाट आएकी सोझी मान्छे एउटै गीतले चिनिन पाउँदा खुशी लाग्यो । त्यसपछि म्यूजिक भिडियो र सिरियलमा खेल्ने अवसर पाएँ ।

डाइरेक्टरलाई आफूलाई सुम्पेर खुशी पार्न पर्छ भने म यो क्षेत्र नै छोडिदिन्छु, घर गएर बस्छु । मलाई त्यो मन पर्दैन । तर यो क्षेत्रमा लागेपछि केटाहरुको अफर, प्रपोज धेरै आउँदो रहेछ । त्यो त सामान्य हो । तर आफूले रोजेको मान्छे चाँही अहिलेसम्म भेटेकोे छैन । सेक्स विवाह अघि कि विवाह पछि त्यो बारेमा चाँही मलाई ज्ञान छैन । म त गाउँबाट आएकी सोझी केटी । सेक्समा म काँचै छु ।

तर सानो गाउँठाउँमा सामान्य भिडियो खेलेको मान्छे एक्कासी ठूला कहलिएका कलाकारसँग खेल्दा शुरुमा गाह्रो नै हुने रहेछ । तर अव सहज हुँदैछ । यो क्षेत्रमा अलि बढी ग्ल्यामर चाहिदो रहेछ । तर कथाले मागे जति । कथाले मागे जति सबै दिन सकिँदो रहेनछ । म त्यति धेरै टे«डिश्लन पनि हुन्न र सुहाउनेभन्दा बढी ओपन हुन पनि सक्दिन ।

अहिलेका नेपाली मुभिहरु र भिडियोमा कलाकारहरु चाहिनेभन्दा बढी ओपन हुँदा रहेछन् । म त्यस्तो गर्न सक्छु जस्तो लाग्दैन । मलाई त लाग्छ अब छोटा कपडा लगाउनेभन्दा लामा लगाउने कै दिन छन् । कहिलेकाँही त छोटा कपडा र निर्देशकको नजिक भएर मात्र अघि बढ्न सकिन्छ भन्ने सुन्दा त यो क्षेत्र नै छोडौं जस्तो लाग्छ । गाउँमा हुँदा रेखा थापा, झरना थापा र विराज भट्ट खुबै मन पथ्र्यो ।

अहिले नयाँ कलाकार आए पनि मलाई पुरानै मन पर्छ । मोडलमा महेन्द्र गौतम साह्रै मन पर्छ । उहाँसँग म्यूजिक भिडियोमा खेल्ने खुबै रहर थियो । त्यो पनि पूरा भयो । ‘जिरो फिगर छिनेको कम्मर’ भन्ने तीज गीतमा खेले ।

नक्कले भिनाजु भन्ने गीतमा खेलेपछि व्यस्तता थप बढेको छ । दुईवटा फिल्मको पनि अफर आएको छ । सायद त्यसमा पनि खेल्छु होला । म एक्टिङ, डान्स गर्न सक्छु । तर मेरो क्षमता हुँदाहुँदै आवश्यकताभन्दा बढी ग्ल्यामरस हुन पर्यो ।

डाइरेक्टरलाई आफूलाई सुम्पेर खुशी पार्न पर्छ भने म यो क्षेत्र नै छोडिदिन्छु, घर गएर बस्छु । मलाई त्यो मन पर्दैन । तर यो क्षेत्रमा लागेपछि केटाहरुको अफर, प्रपोज धेरै आउँदो रहेछ । त्यो त सामान्य हो । तर आफूले रोजेको मान्छे चाँही अहिलेसम्म भेटेकोे छैन । सेक्स विवाह अघि कि विवाह पछि त्यो बारेमा चाँही मलाई ज्ञान छैन । म त गाउँबाट आएकी सोझी केटी । सेक्समा म काँचै छु ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।