बारामा लागुऔषध नाईट्रोभेट टयाबलेट सहित एक युवक पक्राउ

   
27   पटक पढिएको

बारा मंसिर ६ 
ईलाका प्रहरी कार्यालय जितपुरले लागुऔषध नाईट्रोभेट टयाबलेट सहित एक युवकलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा सर्लाही लालबन्दी नगरपालिका १ बस्ने राजु तामांग रहेका छन ।प्रहरीले तामांगको साथबाट नाईट्रोभेट टयाबलेट ३ सय थान बरामद गरेको छ ।जनकपुरबाट बुटवलतर्फ जाँदै गरेको लु.१ ख ४८९८ नम्बरको बसलाई प्रहरीले बाराको जितपुर सिमरा उपमहानगरपालिका–२१ आयल निगम नजिकै चेकजाँच गर्ने क्रममा बसमा सवार तामाङले लुकाई छिपाई लगि रहेको अवस्थामा ३ सय थान नाईट्रोभेट टयाबलेट बरामद गरेको हो ।बरामद भएको लागुऔषध सहित तामांगलाई प्रहरी नियन्त्रणमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।