बिपल्व नेतृत्वको नेकपाका केन्द्रिय सदस्य पर्साबाट पक्राउ

   
101   पटक पढिएको

मंसिर ५ बीरगञ्ज 
जिल्ला प्रहरी कार्यालय पर्साले बिपल्व नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक कार्यकर्तालाई मंगलबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा बिरगञ्ज महानगरपालिका रानीघाटका ईस्लाम हवारी रहेका छन ।पक्राउ परेका हवारी पार्टीका केन्द्रिय सदस्य हुन ।जिल्ला प्रहरी कार्यालय पर्साको अपराध अनुसन्धानको टोलीले हवारीलाई उनको घर रानीघाटबाटै पक्राउ गरेको हो ।साधपुछको लागि हवारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो ।आसन्न प्रतिनिधी र प्रदेश सभाका उम्मेदवारमाथि बिपल्व नेतृत्वको नेकपाका कार्यकर्ताहरुले लक्षित रुपमा बम आक्रमण गर्न थालेपछि सो पार्टीसँग आबद्ध ब्यक्तिहरु मथि पर्सा प्रहरीले निगरानी बढाएको छ ।हवारी सँगै पर्सा जिल्लाबाट नेकपाका दुईजना कार्यकर्तालाई पर्सा प्रहरीले पक्राउ गरिसकेको छ ।यसअघि गत शनिबार पनि विप्लव नेतृत्वको नेपाल कम्युस्टि पार्टीका भोजपुरा राज्य जनपरिषद् प्रमुख बिग्गा चौरसीयालाई पक्राउ परेका थिए ।
 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

५ दल बाहेक ४४ दलको जमानत जफत हुने पक्का (हेर्नुहोस लिस्ट सहित)

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

बारामा समानुपातिक मतगणना सम्पन्र्न कांग्रेस पहिलो,एमाले दोस्रो 

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

पर्सामा दश प्रतिशत भन्दा बढी मत बदर

अन्तराष्ट्रिय

यमनकाे वार्ता प्रस्ताव साउदीद्वारा स्वागत

साउदी अरेबिया नेतृत्वको गठबन्धनले यमनका पूर्व राष्ट्रपति अलि अब्दुल्लाह सालेहले वार्ताका लागि गरेको प्रस्तावको स्वागत गरेको छ । यमनमा गठबन्धन फौजविरुद्ध सालेहको फौजले लडाइँ गर्दै आएको छ ।

होस्टलमा आक्रमण, ९ को मृत्यु, कयाैँ घाइते

एग्रिकल्चर ट्रेनिङ इस्टिच्युट (एटीआई)को होस्टलमा बन्धुकधारीहरुले अन्धाधुन्ध गोली चलाउँदा कम्तिमा ९ विद्यार्थीको मृत्यु भएको छ भने ३७ जना घाइते भएका छन् ।

बलात्कार र हत्यामा संलग्न ३ दोषीलाई मृत्युदण्डको फैसला

बीस वर्ष उमेरका ती पुरुषले किशोरीलाई गत वर्षको जुलाईमा बलात्कार गरेका थिए । त्यसै वर्षको नोभेम्बर १८ मा अदालतले उनीहरुलाई दोषी ठहर गरेको थियो ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।