फोरम नेपाल पर्सामा जनलहर,वीरगंजका करिब २ सय युवाहरु अन्य पार्टी छाडी फोरममा भित्रिए

   
106   पटक पढिएको

विन्दुभुषण साह
वीरगंज,२९ कार्तिक
संघिय सामाजबादी फोरम नेपालले वीरगंजको विर्तामा पार्टी प्रवेश तथा घरदैलो कार्यक्रम सम्पन गरेको छ ।

पर्सा क्षेत्र नं.१ का प्रतिनिधिसभाका उम्मेदवार प्रदिप यादव र प्रदेशसभा सदस्यका उम्मेदवार महम्द लालबाबु राउत गदीको विशेष उपस्थितिमा पार्टी प्रवेश कार्यक्रम सम्पन गरेको हो पार्टी प्रवेश कार्यक्रममा करिव २ सय जना युवाहरुले पार्टी प्रवेश गरेका हुन । 

घरदैलो कार्यक्रममा समानुपातिक उम्मेदवार चान्दनी भटराई,भिमा यादव,पुर्व नगर प्रमुख प्रदिप सुवेदी, प्रकाश शर्मा ,हाजी मौलाना नुरुल होदा लगायत नेता,कार्यकर्ताहरुको सहभागिता रहेको युवा नेता दिपक यादवले बताउनुभयो । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।