किसोरी बलात्कारमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ नगरेको बिरोधमा वीरगंजमा बिरोध सभा

   
754   पटक पढिएको

राम मण्डल वीरगंज,कार्तिक २८
गत कार्तिक १२ गते पर्साको संखुवा प्रसौनी गाँउपालिका वडा ४ देउरवानाका एक किसोरीको बलात्कारमा संलग्न अभियुक्तलाई प्रहरीले पक्राउ नगरेको बिरोधमा मंगलबार वीरगंजको घण्टाघरमा बिरोध सभा गरिएको छ । घटनाको १६ दिन बितिसक्दा पनि प्रहरीले दोषिलाई पक्राउ गर्न नसकेको भन्दै बिरोध चौतर्फी बिरोध भइरहेको छ । कार्यक्रममा बोल्दै वक्ताहरुले देशमा बलात्कारको घटना दिनदिनै बढदै गएकोमा दुख ब्यक्त गरेका थिए । वक्ताहरुले खुकुलो कानुन र राजनिती संरक्षणको कारण बलात्कारीको मनोबल बढदै गएकोमा चिन्ता समेत व्यक्त गरेका थिए । बलात्कारीलाई फाँसीको सजय नदिए सम्म यस्ता घटनामा कमी नआउने भन्दै बलात्कारीलाई प्रस्य दिनेलाई पनि हदै सम्मको सजायको व्यवस्था गर्न माँग गरेका थिए । कार्यक्रमका सहभागीहरुले बलात्कारीलाई  फाँसी दे,पिडीतलाइृ न्याय दे लगायतका ब्यानरहरु हातमा लिएर बिरोध प्रदर्शन गरेका थिए ।समाजिक अभियन्ता प्रकाश थारुको अध्यक्षतामा भएको बिरोध सभामा महिला अधिकारकर्मी सावित्री सुवेदी, नेकपा माओबादी केन्द्रका युवा नेता तथा प्रदेश सभा क्षेत्र नम्बर १ को क का उम्मेदवार रहबर अंसारी, महमुद अंसारी, अकलेश साह, रामकिसोर सिंह पराग, युवा नेता ओमप्रकास सर्राफ, ३नितेश)वर्णवाल, मनिषा पटेल, आस्था उपाध्या,बिश्सेटा उपाध्या, बिपना, जाबेद , दिल्पिरित, लगायतको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।