काँग्रेसको प्रदेशस्तरिय मिडिया सेन्टर बीरगञ्जमा उदघाटन

   
19   पटक पढिएको


राम मण्डल बीरगंज कार्तिक २८ 
बीरगंजमा मंगलबार नेपाली कांग्रेसको २ नम्बर प्रदेश स्तरयि मिडिया सेन्टरको उदघाटन भएको छ ।कांग्रेस पर्सा क्षेत्र नम्बर ४ का प्रतिनिधी सभा सदस्य उम्मेदवार रमेश रिजालले मंगलबार एक कार्यक्रमबीच फिता काटेर मिडिया सेन्टरको उदघाटन गरेका हुन ।उदघाटन कार्यक्रममा बोल्दै नेता रिजालले लोकतन्त्र र संविधान माथि कम्युनिष्ट आक्रमणको खतरा बढेको जिकिर गर्नुभयो । कम्युनिष्ट आक्रमणलाई परास्त गर्न नेपाली कांग्रेस लगायच सबै लोकतन्त्रवादीहरु शक्तिहरु एक ठाउँमा आउनुपर्ने बताउनु भएको थियो ।उनले सबै मिडिया तथा मिडियाकर्मीलाई पनि लोकतन्त्र माथि आइलागेको खतरालाई चिर्नेतर्फ काम गर्न आग्रह गरे।नेपाली काँग्रेसका तर्फबाट पर्सा ३ ख का प्रदेश सभाका उमेद्वार जनार्दन क्षेत्रीले साम्यवाद लाद्ने खतरनाक बिचार लिएर कम्युनिष्टहरु एक भएर गठवन्धन गरेको बताउनु भयो। क्षेत्रीले सबैले जिउने पाउने अधिकार, नागरिक स्वतन्त्रता र लोकतन्त्र रक्षाका लागि काँग्रेस नेतृत्वको लोकतान्त्रिक गठवन्धनलाई देशभर जिताउनुपर्ने आवश्यकता रहेको जिकिर गर्नुभयो ।नेपाली काँग्रेस केन्द्रीय चुनाव परिचालन समितिका सदस्य शोभाकर पराजुलीले संविधान बन्न नपाउादै संविधान च्यात्ने र नागरिक अधिकार कुण्ठित गर्न वाम गठवन्धनका नाममा एक भएका कम्युनिष्टहरुलाई परास्त गर्नुपर्ने बताए।बिरगंजका पत्रकार एवम नेपाल पत्रकार महासंघ पर्साका पुर्ब सभापति अशोक तिवारीको संयोजकत्वमा ७ सदस्यि मिडिया सेन्टर गठन भएको हो ।आउदो मंसिर २१ गते २ नम्बर प्रदेशमा हुन गईरहेको प्रदेश र प्रतिनिधी सभा चुनावका लागि मिडिया सेन्टरले काँग्रेसको चुनावी गतिबिधि जनता समक्ष सुसुचित गर्नेछ ।मिडिया सेन्टरको मुख्य कार्य क्षेत्र बारा,पर्सा,रौतहट गरि तीन जिल्लालाई तोकिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।