फोरम नेपालका रुष्ट नेता,कार्यकर्ता एकजुट/पार्टीलाई जसरी पनि जिताएर छाडने गौरी शंकर साहको उदघोष

   
1004   पटक पढिएको

वीरगंज,२७ कार्तिक
संघिय सामाजबादी फोरम नेपाल पर्सा क्षेत्र नं.३ मा रुष्ट बनेका नेता,कार्यकर्ताहरु आजदेखि एकजुट भएका छन । 
आगामी प्रदेशसभाको उम्मेदवारको आकांक्षा राखेर एमाले परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका गौरी शंकर साह टिकट नपाएपछि रुष्ट बनेका थिए । 

स्थानिय तहको निर्वाचनमा एमालेबाट विन्दवासिनी गाउपालिकामा अध्यक्ष पदमा साहले चुनाव लडेका थिए । प्रदेशसभाका लागि टिकट नपाएपछि रुष्ट बनेका साह लगायतका नेता,कार्यकर्ताहरु पार्टीलाई खुलेर समर्थन गर्ने घोषणा गरेका छन ।

संघिय सामाजबादी फोरम नेपालका मधेश प्रदेश कोषध्यक्ष रहेका वीरगंज महानगरका प्रमुख विजय सरावगी र फोरम नेपालका नेता ध्रुव साहको पहलमा भएको छलफलमा साह सहितका नेता कार्यकर्ता एकजुट भएका हुन ।

 संघिय सामाजबादी फोरम नेपाल पर्सा क्षेत्र नं.३ मा पार्टीलाई जिताउन आफुले आजदेखि खुलेर लागेकाले जसरी पनि जिताएर छाडने साहले बताउनुभयो । 
फोरम नेपालले साहलाई विशेष जिम्मेवारी दिएर चुनावी प्रचार–प्रसारको लागि खटाएको प्रदेशसभाका उम्मेदवार प्रहलाद गिरीले जानकारी दिनुभयो ।  

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।