पर्सा क्षेत्र नं.३ मा फोरम नेपालप्रति गाउका चर्चित स्थानिय नेताको आकर्षण बढदै ÷प्रदेशसभा “ख”मा प्रहलाद गिरीको ब्यापक चर्चा

   
482   पटक पढिएको

विरगंज,२५ कार्तिक
आगामी मंसिर २१ मा प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि पर्सामा संघिय सामाजबादी फोरम नेपालप्रति जनलहर बढन थालेको छ ।
जिल्लामा ४ वटै संसदिय क्षेत्रमा मधेशी दलको ब्यापक चर्चा परिचर्चा हुन थालेको छ । विभिन्न पार्टीमा रहेका गाउका चर्चित स्थानिय नेताहरुको पार्टी प्रवेशले जनलहर बढेको देखिएको हो ।

यसैबीच संघिय सामाजबादी फोरम नेपाल पर्साले क्षेत्र नं.३ को धोवियाटोलामा चुनावी घरदैलो कार्यक्रम सम्पन गरेको छ ।
फोरम नेपालबाट क्षेत्र नं.३ का प्रतिनिधि सभाका उम्मेदवार हरिनारायण रौनियार र प्रदेश सभाका उम्मेदवार प्रहलाद गिरीले संयुक्त रुपमा चुनावी घरदैलो कार्यक्रम गरेको हो । 

चुनावी घरदैलोमा सांसदका उम्मेदवार रौनियारले ब्यक्तिलाई नहेरी पार्टीलाई भोट दिन आग्रह गर्नुभयो । 
त्यसैगरि फोरम नेपालबाट प्रदेशसभाका उम्मेदवार प्रहलाद गिरीले जनताको चाहना बमोजिम मधेशी पार्टीहरु एक भएकाले जनताले एक भएर आफुहरुलाई जिताउन आग्रह गर्नुभयो । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।