बीरगंजको होटेलमा युवकको शंकास्पद रुपमा मृत्यु

   
112   पटक पढिएको

कार्तिक २३ बीरगंज 
बीरगंजको एक होटेलमा युवकको शंकास्पद रुपमा मृत्यु भएको छ ।बीरगञ्जको लिंकरोड बसपार्क जाने  बाटोमा रहेको अमन होटेलमा बीरगञ्ज वडा नम्बर ८ का रोशन श्रीवास्तवको शंकास्पद रुपमा मृत्यु भएको हो ।श्रीवास्तव बुधबार बिहान ५ बजे होटेलमा आफना एक साथी अजय श्रीवास्तवसँग बास बसेको होटेलका सञ्चालक तबरेज आलमले बताउनुभयो ।होटेलबाट रोशन बिहान १० बजे बाहिर निस्केर गएको र दिउसो १ बजे पुन होटेलमा फर्केर आएको सञ्चालक आलमको भनाइ छ ।रोशन र अजय बास बसेको होटेलको कोठामा धाराको पानी निरन्तर बगिरहेको आवाज सुनेपछि  होटेलका कामदारहरुले ढोका ढक्ढकयाएर ढोका खोल्ने प्रयास गरेको तर ढोका नखुलेपछि प्रहरीलाई जानकारी गराइएको थियो ।साझ ४ बजेतिर प्रहरीले ढोका तोडेर हेर्दा रोशन कोठाभित्र बेहोश भएको अवस्थामा फेला परेका थिए ।उपचारका लागि नजिकैको भवानी हस्पितलमा लैजादा डाकटरले रोशनलाई मृत घोषित गरेको पर्साका प्रहरी नायब उपरिक्षक एवम पबक्ता प्रेम बहादुर शाहीले जमनकारी दिनुभयो ।घटना पशचात उनीसँगै होटेलमा बास बसेका अजय श्रीवास्तवलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।प्रहरीले घटना भएको कोठाको बाथरुमबाट धुलोजन्य पदार्थ बरामद गरेको छ ।

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।