निर्वाचन प्रचार प्रसार समितिको कार्यालय उदघाटन

   
52   पटक पढिएको

बिरगंज,कार्तिक २१ पर्सा जिल्ला निर्वाचन क्षेत्र न १को ख बाट प्रदेश सभा सदस्य बिधायक पदका स्वतन्त्र उम्मेदवार ओमप्रकाश सरार्फको निर्वाचन प्रचाप्रसार समितिको कार्यालयको आज एक कार्यकममार्फत उदघाट्न गरिएको छ ।कार्यालयको उदघाटन  अधिवक्ता सुरेन्द्र कुर्मीले रिबन काटेर गर्नुभएको थियो ।उदघाटन कार्यक्रममा बोल्दै अधिबक्ता कुर्मीले हाल मधेसमा बिना पैसा चुनाव जित्न नसक्ने भन्दै दलहरूले छानी छानी पैसावाला पात्र खोज्ने प्रवृत्ति हावि हुदै गएकोले मधेसवाद समाप्त हुने खतरा रहेकोले यस्ता पात्र प्रवृत्तिको विरुद्धमा युवा,बिद्यार्थी,बुद्धिजीवी वर्ग र सबै दलका निष्ठावान नेता कार्यकर्ता एक भइ यस्ता पात्र प्रवृत्तिलाई पराजित गर्नु पर्ने बेला आएको धारण राख्नुभएको थियो ।कुर्मीले स्वतन्त्र उम्मेदवार सरार्फलाई जितको शुभकामना दिनु भएको थियो सोही कार्यक्रममा उम्मेदवार सरार्फको चुनावी प्रचारको लागि प्रसिद्ध गायक सुनिल पन्डित द्वारा गाइएको ूछाप छाप मोबाईल छापूगितको पनि बिमोचन गरिएको थियो। कार्यक्रममा उम्मेदवार ओमप्रकाश सरार्फ,गायक सुनिल,पन्डित,समाजिक कार्यकर्ता पंकज पटेल,ध्रमेन्द्र गुप्ता,युवा नेताहरू पनालाल पटेल,रिजवी खालिद,संजय पटेल,प्रकाश रौनियार,प्रकाश सरार्फ,राम कुमार,मोहिचन पटेल,किशोरी कलवार लगायतका उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।