बीरगञ्जबाट लागुऔषध सहित एक  युवक पक्राउ

   
58   पटक पढिएको

कार्तिक २० बीरगञ्ज

पर्सा प्रहरीले अबैध लागुऔषध डाईजेल्याब , नुर्फिन र फेनारगन  सहित एक जना युवकलाई पक्राउ गरेको छ । बिरगंज महानगरपालिका–१६ रजतजयन्ती चोकबाट टेम्पोमा सवार भई लागुऔषध लुकाई छिपाई ल्याई रहेको अवस्थामा प्रहरीले  चितवन भण्डारा– ५ का २९ बर्षीय कमल ठाकुरलाई पक्राउ गरेको हो ।उनको साथबाट  प्रहरीले अवैध लागूऔषध डाईजेल्याब २१ थान, नुर्फिन २१ थान र फेनारगन २१ थान बरामद गरेको छ ।  रक्सौलबाट बिरगंजतर्फ आउँदै गरेको टेम्पुलाई प्रहरीले चेकजाँच गर्दा ठाकुरको साथबाट उक्त लागूऔषध बरामद भएको थियो । 

तपाईको प्रतिक्रिया

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।