राजपा र कांग्रेसका कार्यकर्ताहरू फोरम नेपालमा प्रवेश 

   
72   पटक पढिएको

बिरगंज २० कार्तिक  
राजपा नेपाल पर्साका मजदुर मञ्चको जिल्ला अध्यक्ष दिनेश चौरसिया र राजपा पर्साका पुर्ब अधयक्ष मुसतकिम असारी,पर्सा क्रिकेट संघ को अधयक्ष दाउद असारी लगायत नेता तथा कार्यकर्ताहरू राजपा परित्याग गरि फोरम नेपालमा प्रवेश गरेका छन।सघिय समाजवादी फोरम नेपाल पर्साले आज  नेपाल पत्रकार माहासघको कार्यालय पर्सामा आयोजना गरेको बृहत् पार्टी प्रबेश कार्यक्रममा उनीहरु फोरम नेपालमा प्रबेश गरेका छन।नव प्रबेशीहरूलाई  , केन्द्रीय सदसय करिमा बेगमबिरेनद्र यादव,मुस्लिम फोरम नेपालको केन्द्रीय अधयक्ष मौलाना नुरूल होदा महिला नेत्री पुस्पा पाण्डे जिल्ला उपाधयक्ष सुन्दर प्रसाद कुर्मी लगायतका नेताहरुले फुलमाला लगाई पार्टी प्रबेश गराउनु भएको थियो ।यसैगरि नेपाली कांग्रेस पर्साका युवा नेता लालदेव यादव लगायतका युवा नेताहरु आज संघिय समाजवादी फोरम नेपालमा प्रवेश गरेका छन् । फोरम नेपाल वीरगञ्ज वडा ईकाई वार्ड नंबर १६ ले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा उनीहरु काँग्रेस परित्याग गर्दै फोरम नेपालमा प्रवेश गरेका हुन् ।  कांग्रेस पर्साका युवा नेता यादव सहित अशोक सर्राफÞ, पलक धारी खÞलीफा, हरदेव यादव लगायत सयौं जना फोरम नेपालमा प्रवेश गरेको  फोरम नेपाल पर्साले जनाएको छ ।  नव प्रवेशीहरुलाई फोरम नेपालका पर्सा अध्यक्ष प्रदिप यादव, राजपाका जिल्ला उपाध्यक्ष मदन यादवले लगायतले फुलमाला अबिर लगाई पार्टीमा स्वागत गरेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बन्द रहेका बिचिकाली र कृषि औजार पुनः संचालनमा ल्याउनु नै मेरो प्रमुख उदेश्य  उम्मेदवार सर्राफ

बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

राम मण्डल मंसिर ४ बीरगञ्ज  बिरगञ्ज महानगरका टोलबासी भन्छन बिकाश हुन्छ भन्ने कुरामा बिशवाश लागदैन

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

उम्मेदवारले समाजमा गरेको लगानी, योगदान र चरित्रको आधारमा मात्र मतदान गरौं उम्मेदवार सर्राफ

अन्तराष्ट्रिय

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

अमेरिकी सैन्य अखडामा कोरियाले आक्रमण गर्ने चर्चा

उत्तर कोरियाले प्रशान्त महासागरमा अमेरिकी स्वामित्वमा रहेको गुआम टापुमा हमला गर्ने तयारी गरिरहेको उत्तर कोरियाली समाचार संस्थाहरुले जनाएका छन् ।


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।