पर्सा क्षेत्र नं.३ को ‘ख’बाट फोरम नेपालका उम्मेदवार प्रहलाद गिरीको चर्चा –चौकदेखि चौतारासम्म

मतदाता भन्छन –एक चोटी गिरी बाबालाई नै एकबार अन्तिमबार मत–दान

   
589   पटक पढिएको

वीरगंज,१७ कार्तिक
संघिय सामाजबादी फोरम नेपालले पर्सा निर्वाचन क्षेत्र नं.३ को ‘ख’बाट प्रदेशसभाको लागि उम्मेदवार बनाएपछि मतदाताहरु उत्साहित भएका छन । 

पर्साको दक्षिणी भेगमा फोरम नेपालको गढ रहेको क्षेत्र नं.३ को ‘ख’मा पार्टीले उचित मुल्याङ्गकन गरेर प्रहलाद गिरीलाई टिकट दिएकोमा मतदाताहरुमा उत्साह र नयाँ राजनितिक तरंग छाएको छ । 

मतदाताहरुको भनाईमा प्रहलाद गिरी राजनितिमा अनुभवी र ईमान्दार नेता भएकाले मधेश र मधेशीको हक अधिकारको लागि प्रादेशिक संसदमा बुलंद आवाज उठाउने नेता भएकाले उनलाई जिताउन कम्मर कसेर लागेका छन । 
हिजो विहीबार मनोनयन दर्तासंगै फोरम नेपाल र विद्यायकका उम्मेदवार गिरीप्रति उक्त 
क्षेत्रका जनतामा जनलहर नै चलेको छ । 

उक्त क्षेत्रका मतदाताहरुमा संघिय सामाजबादी फोरम नेपालप्रतिको मोह झन बढेको छ । फोरम नेपालका राजनितिका ईमान्दार र स्वच्छ छवि भएका नेतालाई विद्यायकको उम्मेदवार बनाएपछि पार्टीप्रति आकर्षण बढेको हो । 

उक्त क्षेत्रमा गिरीले चुनाव जित्ने चर्चाले ब्यापक्ता पाएको छ । चौक–चौकदेखि ,खेत र चौतारासम्म हुन थालेको छ । क्षेत्र नं.३ का मतदाताहरुहरुले भने विद्यायकमा जसको लडाई फोरम नेपालका प्रहलाद गिरीसंग नै हुने आकलन गरिरहेका छन ।   

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

स्थानीय चुनाव बिशेष

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

जिल्ला समन्वय समिति पर्साको सभापतिमा फोरमका उम्मेदवार बिजयी 

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सा जिल्लामा शुक्रबारको चुनावी घरदैलोका तस्बिरहरु

पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

राम मण्डल बीरगञ्ज मंसिर ८ पर्सामा चुनावी प्रचार प्रसारका लागि समाजिक सञ्जालको ब्याप्क प्रयोग

अन्तराष्ट्रिय

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

अफगान सेनाको कारबाहीमा १७ तालिबान मारिए

उत्तर कोरियाले जापानतर्फ फेरि अर्को मिसाइल छोड्यो

उत्तर कोरियाले राजधानी प्योङयाङबाट पूर्वी दिशामा जापानतर्फ फेरि एक मिसाइल छोडेको छ ।

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु

मुम्बईमा भवन भत्कँदा ११ को मृत्यु


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।