राजपाका केन्द्रिय उपाध्यक्ष र महासचिवले पार्टी परित्याग गरे

   
246   पटक पढिएको

वीरगंज,१७ कार्तिक
राष्ट्रिय जनता पार्टी नेपालका केन्द्रिय उपाध्यक्ष सुरेन्द्र कर्मी र महासचिव शिव पटेलले आज पार्टी परित्याग गरेका छन ।

उपाध्यक्ष कुर्मी र महासचिव पटेलले स्थानिय तहदेखि प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि टिकट वितरणमा असन्तुष्टि जनाउर्दै पार्टी परित्याग गरेको आज एक विज्ञप्ती मार्फत सार्वजनिक गरेका छन ।

राजपाका बरिष्ठ उपाध्यक्ष समेत रहेका कर्मीले राजपाले पार्टीका पुराना र ईमान्दार नेता,कार्यकर्तालाई टिकट वितरण नगरेर पार्टीलाई जिल्लाबाट समाप्त गर्ने कार्य गरेकोले आफुले नैतिकताको आधारमा राजिनामा दिएको विज्ञप्तीमा उल्लेख गरेका छन ।

नेता कुर्मी र महासचिव पटेलले आफुहरु कुनै पार्टीमा नगई अव स्वतन्त्र रुपमा मधेश र मधेशीको हक अधिकारको लागि काम गर्ने  बताएका छन । 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

अन्तराष्ट्रिय

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

भारतमा दुई कार एकअापसमा ठोक्किँदा नौ जनाको मृत्यु

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

अमेरिकामा बन्दुक बहसः ‘बम्प–स्टक’ प्रयोगमा प्रतिवन्ध लगाउने ट्रम्पको घोषणा

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत

डिभी चिठ्ठा बन्द गर्ने विधेयक अमेरिकी संसदबाट अस्वीकृत, नेपालीलार्इ राहत


विचार/ब्लग

नेपाल प्रहरीको उदाउँदो किरण: सर्बेन्द्र खनालको आगामि यात्रा

श्रावन ०५ बिहीवार, हेटौंडा । गृह मन्त्रालयका बढुवा समितिले भर्खरै गरेको एस.एस.पि.को बढुवा सिफारीसमा १५ जना प्रतिस्पर्धीलाई उछिन्दै कार्यसम्पादनको आधारमा डि.आई.जि.को बढुवा सिफारीसमा १ नम्बरमा पर्न सफल हुनु भएको छ ।